मोबाइलबाट चिट चोरेको टिप्पणीले शिक्षक नियुक्ति प्रक्रिया रद्व

बागलुङ – सदरमुकाम स्थित बागलुङ नगरपालिका ४ को कुँडुले माबिको शिक्षक नियुक्ती प्रकृयामा मोवाईलबाट चिट चोरेको टिप्पणी भएपछि परीक्षा रद्द भएको छ । शनिबार लिइएको परीक्षामा एक परीक्षार्थीले मोवाईलबाट चिट चोरेको पत्ता लागेपछि परीक्षा रद्द भएको हो । बागलुङ नगरपालिकाले तोकेको बिज्ञ र जनप्रतिनिधि समेत नियोजित रुपमा आफन्तलाई उत्तीर्ण गराउन लागेको अन्य परीक्षार्थीले उजुरी गरेपछि … Continue reading मोबाइलबाट चिट चोरेको टिप्पणीले शिक्षक नियुक्ति प्रक्रिया रद्व